सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • को’रोना भा’इरस बाट गोरखामा एक जनाको मृ’त्यु

को’रोना भा’इरस बाट गोरखामा एक जनाको मृ’त्यु

6475
Shares
को’रोना भा’इरस बाट गोरखामा एक जनाको मृ’त्यु

गोरखा, २० असार । नेपालमा को’रोना भा’इ’रस (कोभिड-१९)ले थप एक जनाको मृ’त्यु भएको छ। सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशकाे अनुसार गाेरखा पालुङटार नगरपालिका- ७ का ४४ वर्षीय पुरूषकाे मृ’त्यु भएकाे हाे ।

गोरखा अ’स्पतालमा उपचाररत उनकाे शनिबार साँढे पाँचबजे मृ’त्यु भएको गोरखा अ’स्पतालले जनाएको छ । कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका ४४ वर्षका उनी मधुमेह रोगका दी’र्घरो’गी रहेको अ’स्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।

6475
Shares

ट्रेन्डिङ