सबैको समाचार
मङ्लबार, भदौ २, २०८३
  • होमपेज
  • दोस्रो वार्षिक उत्सबको अवसरमा सुप्रीमको छुट नै छुट

दोस्रो वार्षिक उत्सबको अवसरमा सुप्रीमको छुट नै छुट

1810
Shares
दोस्रो वार्षिक उत्सबको अवसरमा सुप्रीमको छुट नै छुट

काभ्रे । बनेपामा रहेको सुप्रिम डेन्टल केयरले आफ्नो दोस्रो वार्षिकोत्सवको अबसरमा ग्राहकहरुलाई सुप्रिम डेन्टल केयरबाट प्राप्त हुने दन्त सेवामा छुटै छुट दिने भएको छ ।

वार्षिकोत्सवको अबसरमा सुप्रिम डेन्टल केयरले दिने दन्त सेवामा २०-५० प्रतिशत सम्म छुट रहेको सुप्रिम डेन्टल केयर प्रा.लि का प्रबन्धक भीम प्रसाद बन्जाराले बताए ।

दाँत सफा गर्दा ५० प्रतिशत सम्म छुट, नँया फिक्स दाँत राख्न २० प्रतिशत सम्म छुट, आमा बुबाहरुको पुरै दाँत राख्न ५० प्रतिशत सम्म छुट, दाँतको खोल कभर राख्न २० प्रतिशत सम्म छुट, बाङ्गोटिङ्गो नमिलेको दाँत मिलाउन १० प्रतिशत सम्म छुट ,फिक्स इम्प्लान्ट राख्न १० प्रतिशत सम्म छुट, ओ.पि.जि गर्न ५० प्रतिशत सम्म छुट र अन्य उपचारमा २० प्रतिशत सम्म छुट रहेको भीम प्रसाद बन्जाराले बताए ।

यो सेवा केहि समयको लागि मात्रै सिमित रहेको र यस सेवा अवसरको लाभ लिन सम्पुर्ण सर्बसाधरणहरुमा बन्जाराले अनुरोध समेत गरे । सुप्रिम डेन्टल केयरले आफ्नो शाखा पनौतीमा पनि बिस्तार गरेको प्रबन्धक भीम प्रसाद बन्जाराले बताए ।

1810
Shares

ट्रेन्डिङ