सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ

बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ

1870
Shares
बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ

धनगढी । कैलालीमा जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको कैलारी गाउँपालिका–१ का ४८ वर्षीय कृष्णप्रसाद चौधरीलाई धनगढी उपमहानगरपालिका–७ मनहेराबाट बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

चौधरीलाई जिल्ला अदालत कैलालीले जबरजस्ती करणीको आरोपमा २०७६ पाल्गुन २१ गते १ हजार जरिवाना र १ वर्ष कैद तोकेकोे थियो। उनी सोहि दिनबाटै फरार रहेका थिए। चौधरीलाई कारबाहीको लागि आजै अदालत पेश गरिएको प्रहरीले जनाएको छ।

1870
Shares

ट्रेन्डिङ