सबैको समाचार
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • छाउगोठमा बसेकी किशोरी बलात्कृत :१७ वर्षीय किशोर पक्राउ

छाउगोठमा बसेकी किशोरी बलात्कृत :१७ वर्षीय किशोर पक्राउ

1105
Shares
छाउगोठमा बसेकी किशोरी बलात्कृत :१७ वर्षीय किशोर पक्राउ

धनगढी । अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् ।

१६ वर्षीया  किशोरी मंगलबार बेहोस् अवस्थामा भेटिएकी थिईन् । बेहोस् अवस्थामा भेटेपछि उद्दार गरेर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

उपचारपछि किशोरीले आफूमाथि जबरजस्ती करणी भएको बताएकी थिइन् । उनको बयानका आधारमा जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय किशोरलाई पक्राउ गरिएको छ ।

उनकाअनुसार पक्राउ परेका किशोर किशोरीका नातेदार हुन् । उनीहरू एउटै विद्यालयमा अध्ययन गर्छन् ।

1105
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका